लुम्बिनी प्रदेश सरकार

वन तथा वातावरण मन्त्रालय/वन निर्देशनालय

डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध)

चन्द्रौटा, कपिलवस्तु

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
माघ ७, २०८२ डिभिजन वन कार्यालय कपिलवस्तु (गौतमबुद्ध) को काठ दाउरा बोलपत्रद्वारा लिलाम बिक्रीको पहिलो पटक प्रकाशित सूचनाकाे विस्तृत सूचना
पुस २७, २०८२ खोलाखोल्सी व्यवस्थापन तथा नदिजन्य पदार्थ संकलन, घाटगद्दी र विक्री कार्यको लागि विद्युतीय बोलपत्र (E-Bidding) आव्हान सम्बन्धी मेचीकाली सन्देश राष्ट्रिय दैनिकमा मिति २०८२/०९/२७ गते प्रकाशित सूचना !
पुस २४, २०८२ Fencing Work in road divider at Lokmargh Kharendrapur Hulaki Road, Chandrauta-Krishnanagar Road of Shivaraj Municipality and Hulaki Highway of Maharajgung Municipality, Kapilvastu कार्य सम्बन्धी मिति २०८२/०९/२४ गते दैनिक लुम्बिनी दैनिक राष्ट्रिय पत्रिकामा प्रकाशित सूचना ।
पुस २३, २०८२ जनजागृति सा.व.उ.स. बुद्धभूमी न.पा. ०३, कपिलवस्तुको काठ दाउरा लिलाम सम्बन्धि पहिलोपटक प्रकाशित सूचना
पुस २२, २०८२ शिवशक्ति सा.व.उ.स. शिवराज न.पा. ९ कपिलवस्तुको काठ लिलाम सम्बन्धि दोस्रो पटकको सूचना
पुस २२, २०८२ कल्याणको सा.व.उ.स. शिवराज न.पा.९ कपिलवस्तुको काठ दाउरा लिलाम सम्बन्धि पहिलोपटक प्रकाशित सूचना
पुस १४, २०८२ जोडमहुवा सा.व.उ.स. बिजयनगर गा.पा. १ कपिलवस्तुको काठ लिलाम सम्बन्धि तेस्रो पटक प्रकाशित सुचना
पुस ४, २०८२ जनचेतना सा.व.उ.स. शिवराज ०१, कपिलवस्तुको काठ दाउरा लिलाम सम्बन्धि दोस्रो पटक प्रकाशित सूचना
मंसिर २८, २०८२ गौतमबुद्ध साझेदारी वन उपभाेक्ता समूह, विजयनगर ०६, कपिलवस्तुकाे माछा पालन प्रयोजनका लागि ताल पोखरीको दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना
मंसिर २६, २०८२ गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूह विजयनगर ६ कपिलवस्तुको काठदाउरा बोलपत्रद्धारा लिलाम बिक्रीको लागि दोस्रो पटक प्रकाशित विस्तृत सूचना
मंसिर २५, २०८२ अजम्मरी सा.व.उ.स. शिवराज न.पा. ९ कपिलवस्तुको काठ लिलाम सम्बन्धि तेस्रो पटक प्रकाशित सुचना
मंसिर ७, २०८२ अजम्मरी सा.व.उ.स. शिवराज न.पा. ९ कपिलवस्तु को काठ लिलाम सुचनाको व्यहोरा सच्याईएको सुचना